काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । आज ११६ जना थपिएका छन् । सोमबार १४४ जना थपिएका थिए । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । २४ घण्टामा ४ हजार ३६१ जनाको पिसिआर परिक्षण गरिएको थियो ।यस्तै निको हुनेको संख्या १०…