काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) यतिबेला विश्वभरी नै माहामारीको रुपमा फैलिएको छ । यसरी माहामारीकै रुपमा दिनप्रतिदिन संक्रमितको सङख्या पनि बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेहरु पनि बढिरहेका छन् ।यो कोरोनाको माहामारीबाट नेपाल पनि अछुतो छैन । त्यसैले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा आगामी साउन ७ गतेसम्म लकडाउन कायमै रहेको छ । तर लकडाउनको…