काठमाडौं ।बागमती प्रदशेमा मात्रै ५०७ जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने १८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । विहिबारसम्मको विवरण अनुसार उपत्यकाका तीन जिल्लामा १५५ जनामा सङ्क्रमण देखिएको छ ।मन्त्रालयले दिएको विवरण अनुसार उपत्यका बाहेक रसुवामा नौ, नुवाकोटमा १९, धादिङमा १२२, चितवनमा ७६, सिन्धुलीमा ११,…