अब मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरिने

काठमाडौं ।अब मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्ने व्यक्तिलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने भएको छ । गृह मन्त्रालयले प्रहरी र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।कोरोना संक्रमणको भयावह अवस्थालाई वास्ता नगरि बाहिर निस्किनेहरुको संख्या बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।आज मन्त्रालयले प्रशासन र प्रहरीलाई परिपत्र…

Logo