थपिए ४६३ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ जना पुगेको छ । आज ४६३ जना थपिएका छन् । शनिबार ५५४ जना थपिएका थिए । शुक्रबार ५९३ जना थपिएका थिए । विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।यस्तै उपचारपछि…

Logo