काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ जना पुगेको छ । आज ५५४ जना थपिएका छन् । शुक्रबार ५९३ जना थपिएका थिए । विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी…