पाल्पामा ९३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।पाल्पामा मात्रै थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको २ सय ९७ वटा परिक्षणमा ९३ जनामा पोजेटिभ रिपोर्ट देखिएको हो ।अस्पतालका अनुसार बाँकी २ सय ४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । आज गण्डकी प्रदेशमा पनि ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।नेपालमा पछिल्लो तथ्यांक अनुसार १०…

Logo