पिसिआर परीक्षण शुल्क पाँच हजार ५ सय

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना पहिचानका लागि हुने स्वाबको पिसिआर परीक्षण शुल्क पाँच हजार ५०० कायम गरिएको जानकारी दिए । उनले भने, “विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकासँग मिल्ने गरी उपचार प्रद्धति र क्वारेन्टाइन नीतिमा परिवर्तन गर्न लागेका छौं, उपचारमा लाग्ने खर्च घटाउन प्रयत्न भइरहेको छ ।मुलुकमा हाल सञ्चालनमा २३ वटा प्रयोगशालाबाट प्रतिदिन…

Logo