निर्देशिकामा तोकिएका व्यक्तिको मात्र पीसीआर गर्न मन्त्रालयको आग्रह

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न , गराउन आग्रह गरेका हुन् ।“कतिपय निकाय…

Logo