प्रदेश ५ समाचार : अर्घाखाँचीमा क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ

अर्घाखाँची ।जिल्लाको भूमिकास्थानको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान–१ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेकाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।गथ जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा पठाएको जिल्ला…

Logo