आज थपिए ४५१ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । आज ४५१ जना थपिएका छन् । आइतबार ४२५ जना संक्रमित थपिएका थिए ।शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए भने बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…

Logo