नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २२ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षिय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । स्वास्थ्यमा समस्या आएपछि ती पुरुष…

Logo