रामेछाप ।रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । १७ दिन अघि कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा भर्ना भएका ११ जना संक्रमितहरु निको भएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताए ।उनका अनुसार १७ दिन अघि गोकुलगंगा गाउँपालिकाका कोरोना संक्रमित ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई अस्पतालबाट डिस्चार्ज…