नेपालमा कोरोनाको परिक्षण द्रुतगतिमा नभएको चिकित्सकहरुको भनाइ

काठमाडौं ।नेपालमा कोरोना भाइरस संक्रमणको परिक्षण द्रुतगतिमा हुन नसकेको चिकित्सकहरुले बताएका छन् । कोरोना भाइरसको परिक्षण गर्न सरकारसँग प्रर्याप्त सामग्री नभएका कारण परिक्षणमा विलम्व भएको चिकित्सकहरुको बुझाइ छ ।सरकारले स्वास्थ्य सम्बन्धी सामग्री ल्याएपनि मुलुकका हरेक कुना कुनाबाट परिक्षण गर्न सकिरहेको छैन । ह्याम्स अस्पतालका कोरोना इन्फेक्शन विशेषज्ञ डा.अनुप सुवेदीले कोरोना परिक्षण गर्न पिसिआर तथा स्वाबहरुको…

Logo