काठमाडौं ।छिमेकी मित्रराष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवस लगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ ।चीनमा शुक्रबारदेखि आगामी मङ्गलबारसम्म (मे १–५ तारिख) सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक बिदाका कारण भन्सार लगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले थप केही दिन…