काठमाडौं ।नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारी अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानून बमोजिम हुने र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ ।नेपाल सरकारले चैत १६ गते मन्त्रिपरिषदबाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग…