धादिङ ।अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका उनले घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाह बमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको बताए । यसका लागि आत्मबल बलियो हुनु जरुरी रहेको बताउँदै उनले कोरोनाको ठूलो औषधि नै सकारात्मक…