गोरखामा एउटै विद्यालयका ६० विद्यार्थी विरामी

गोरखा ।जिल्लाको अजिरकोट गाउँपालिका २ खरिबोटमा रहेको प्रभा माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई मौसमी रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ ।विगत तीन दिनदेखि उनीहरुलाई यस्तो समस्या देखिएको हो । यतिबेला कोरोनाको हल्ला विश्वभरि फैलिरहेको अवस्थामा यहाँका विद्यार्थीमा देखिएको रुघाखोकीको समस्याले अरु विद्यार्थीहरु विद्यालय आउन डराइरहेका छन् ।रुघाखोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने र कतिपयमा ज्वरो…

Logo