काठमाडौं । हालसालै चीनमा देखा परेको नोबेल कोरोना भाइरसले अहिले विश्वभर तरंग ल्याएको छ । कोरोना भाइरस भाइरसहरूको एक हिस्सा हो । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखा परेको थियो ।कोरोना भाइरस सामान्यतया सामान्य चिसो लागे जस्तै श्वासप्रश्वास प्रणालीमा असहज हुने बिरामीका कारण हुन्छ । विश्व स्वास्थ्य संगठनले सुरुमा जानकारी दिएअनुसार ‘मानवबाट मानवमा…