कोरोना फैलिन नदिन रुपन्देहीको सीमा क्षेत्रमा सर्तकता

रुपन्देही ।कोरोना भाइरस फैलिन नदिन नेपाल भारतको सीमा क्षेत्र बेलहीयामा सतर्कता बढाइएको छ । स्थल नाका हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने रुपन्देहीको सिमानाका बेलहीयामा चेकजाँच शुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका कार्यालयको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा सुरक्षा निकायको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा आएको हो…

Logo