कञ्चन गाउँपालिका अभियान स्वच्छताबाट स्वस्थता

रुपन्देही । स्वच्छताबाट स्वस्थता भन्ने नाराका साथ कञ्चन गाउँपालिका रुपन्देहीले योग शिविर सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीका अनुसार गाउँपालिकाको वार्षिक कार्यतालिका अनुसार योग शिविर सञ्चालन गरेको हाे ।शारीरिक व्यायाम तथा विभिन्न आसनहरूको माध्यमबाट स्वास्थ्य समस्या रोकथाम गर्न सकिने प्रभावकारी उपचार विधि योग भएकाले गाउँपालिकाले त्यस क्षेत्रका स्थानीयको स्वास्थलाई ध्यानमा राखी योग सञ्भमलन…

Logo