काठमाडौं । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी छन् । करिब दुई वर्ष कार्यकाल बाँकी रहँदै उनले लिखित राजीनामा दिएकी हुन् ।चौधरीले लिखित राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमा बुझाएकी हुन् । हाल स्वास्थ्य मन्त्रालयमा चौधरीसँगै खगराज बराल सचिवको रुपमा कार्यरत छन् ।अब राजीनामा मन्त्रीपरिषदले स्वीकृत गर्नेछ । गत वर्ष कार्तिक ७ गते चौधरीलाई स्वास्थ्य सचिवबाट…