मोटोपनाले अचेल धेरैलाई सताउने गरेको छ । विभिन्न उपाय अपनाउँदा पनि मोटोपना नघटेर हैरान हुनेहरुको जमात पनि उत्तिकै छ। तर, बेलैमा ध्यान दिन सके यस्तो समस्याबाट जोगिन सकिने बताउँछन् हिमालयन योग तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर यञ्जन गैह्रे ।–शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । जस्तै, नियमित १ घण्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने,…