वर्षातको समयमा देखिने प्रमुख ५ स्वास्थ्य समस्या र जोगिने उपाय

वर्षा ऋतु सुरु भएको छ । वर्षा हुने भए पनि साउन र भदौ दुई महिना निकै गर्मी हुने समय हो । झरी परेको बखत केही शीतल महसुस हुने भए पनि अन्य बेलामा घामले चरक्क पोल्छ । नेपालका उच्च पहाडी तथा हिमाली भागबाहेक अन्य स्थानमा गर्मीले सताउनु सताउँछ । विशेष गरी तराई भेगमा गर्मीले निकै दुःख…

Logo