योग दिवसको अवसरमा कार्याशाला गोष्ठी

पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा ‘इभिडेन्स बेस्ड प्राक्टिस इन नेट्रोप्याथी एण्ड योगा थेरापी’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । योग तथा प्राकृतिक चिकित्सक संघ र नेपाल योग थेरापी संघको संयुक्त आयोजनामा भएको कार्याशालाको शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले उद्धघाटन गरेका हुन् ।कार्यक्रममा विशेष अतिथी डा. हरिप्रसाद पोखरेलका साथै नेपाल संस्कृति विश्व विद्यालयका डिन…

Logo