शरिरलाई शक्ति चाहिन्छ। व्यस्त जीवनशैलीका कारण हाम्रो शरिरमा भएको शक्ति ह्रास भैरहेको हुन्छ। तसर्थ थप शक्तिका लागि बिशेष खानेकुराहरुको खाँचो पर्छ। यी ५ खानेकुराले हाम्रो शरिरलाई पर्याप्त शक्ति प्राप्त हुन्छ।बदामबदाममा प्रोटिन, फाइबर र मुटुलाई स्वस्थ राख्ने फ्याटसमेत हुने भएकाले यो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। साथै बदाममा मिनरल्स, भिटामिन, म्यागनिज, कपर, राइबोफ्ल्याभिन र म्याग्नेसियम जस्ता तत्व…