आज माघे संक्रान्ति अर्थात माघ महिनाको पहिलो दिन । माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।आजको दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिएको हो । सुर्यको उदय दक्षिणबाट उत्तरतिर सर्ने भएकोले उत्तरनारायण सुरु हुन्छ । आजको दिनबाट जाडो घट्दै जाने र गर्मी बढदै जाने मान्यता छ…