मःम खाँदै हुनुहुन्छ ? पहिले यो पढौ

भोक लाग्यो खाजा के खाने ? धेरैजसोको एउटै जवाफ हुन्छ, मःम । सबैको पहिलो रोजाइमा मःम नै पर्छ । मिठो पनि हुने, सस्तो पनि हुने त्यो भन्दा पनि मुख्य कुरा जताततै सजिलैसँग पाइने । छिटो र मिठोको धुनमा हामीले हाम्रो स्वास्थ्यलाई बिर्सन्छौ । स्वास्थ्यलाई ध्यान दिँदैनौ । जव रोग लाग्छ अनि मात्र हामी आत्तिन्छौ ।आजकल मानिसको…

Logo