पुरुषहरुभन्दा महिला ३ वर्ष बढी बाच्छन्, किन ?

हाम्रो समाजमा पुरुषहरु भन्दा महिलाहरुलाई कमजोर ठान्छन् । पुरुषहरु शक्तिशाली र महिलाहरु कमजोर हुन्छन् भन्ने मान्यता रहेको छ । यो कुरालाई गलत सावित गरिदिएको छ एक अध्ययनले । महिलाहरु शारीरिक रुपमै पुरुषहरुभन्दा बलियो हुन्छन् र उनीहरुको आयु पनि लामो हुन्छ । पुरुषहरुको औसत आयु ६७ वर्ष र महिलाहरुको औसत आयु ७१.१ वर्ष हुन्छ । सामान्यतया…

Logo