अब मलेरिया रोगको पहिचान कुकुरले पनि गर्न सक्ने

एजेन्सी । अबदेखि मलेरिया रोगको पहिचान कुकुरले पनि गर्ने भएको छ । ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुको अनुसन्धानले पहिलो पटक यस्तो तथ्य पत्ता लगाएका हुन् । जहाँ कुकुरको मद्दतले मलेरिया जस्तो रोग पत्ता लगाउन सकिनेछ । वैज्ञानिकहरुका अनुसार कुकुरले संक्रमित व्यक्तिको कपडा सुंघेर मलेरिया रोगको पत्ता लगाउने प्रशिक्षत गरिँदैछ । वास्तवमा ब्रिटेनको डर्हम विश्वविद्यालयले केही कुकुरहरुलाई…

Logo