मुटु हाम्रो शरिरको महत्वपुर्ण अंग हो । यसले हाम्रो शरिरमा रक्तप्रवाह गर्छ । जब रक्तनली भित्र विभिन्न कारणले गर्दा या बोसो जमेर रक्तनली साँघुरो हुन्छ । तब मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुको मांसपेसीमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन ।मुटुमा पुरै अक्सिजनको आपुर्ति नभएपछि मुटुको मांसपेसी मर्छ । र मुटु नियमित रक्तसञ्चार गर्न…