डा. बालकृष्ण साह । बिदुर नगरपालिका, नुवाकोटका ४० बर्षिया सन्ध्या नेपाल चौथो पटक गर्भवती भईन् । पहिलो छोरी १७ वर्षकी भईसकेकी छिन् । कान्छी छोरीको पालामा सिजरियन गरिएको पनि १० वर्ष भई सकेको छ ।एक पटक त्रिशुलीमा र एक पटक काठमाडौंमा भिडियो एक्स रे गर्दा गर्भको बच्चा छोरा छ भनेकोले अत्ति सावधानिका साथ गर्भलाई सम्हालिन्…