बलिउड अभिनेत्री अनुष्का शर्माले केही समयअघि क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । २९ बर्षिय विवाहित अभिनेत्री आकर्षक फिगरकी धनी पनि हुन् । उनले आफुलाई सधै फिट एन्ड फाइन राख्ने गरेकी छिन् ।अनुष्का आफ्नो स्वास्थ्यप्रति निकै सजग छिन् । खानपानमा पनि उनी उत्तिकै सचेत छिन् । अनुष्काले योग, ध्यान, व्यायामलाई जीवनकै अभिन्न पाटो बनाएकी छिन् ।…