यौनसम्बन्धः क्रियाकलाप मात्र होइन, भावनात्मक रोमान्स पनि हो

यदि तपाइलाई यौनसम्पर्क मात्र आनन्द र अर्गानिजमका लागि मात्र हो भन्ने लाग्छ भने तपाईले यससम्बन्धमा धेरै कुराहरु गुमाइरहनुभएको हुनसक्छ । यौनसम्पर्कले तपाई र पाटर्नरको सम्बन्ध मजुबत बनाउनुको साथै एक अर्कालाई नजिक ल्याउन निकै सहयोग गरिरहेको हुन्छ ।यसले सम्बन्धमा झनै मिठास थपिदिने काम गरिरहेको हुन्छ । स्यमंलाई पहिचान गर्नुहोस् सेक्सले आफ्नै फरक–फरक रुप पहिचान गर्ने मौका…

Logo