अध्ययन भन्छ, दिनमा बिहान र बेलुका गरि कम्तिमा पनि २ पटक दाँत माझ्नुपर्छ । दैनिक खाना खाइसकेपछि दाँत सफा गर्नुपर्ने भएपनि, ब्यस्त दैनिकी र अल्छिपनाले गर्दा त्यसो हुन सकेको छैन् ।तर हामीलाई थाहा छैन् की दाँत सफा गर्दा वा नगर्दाको असर समग्र स्वास्थ्यमा परिरहेको हुन्छ ।दाँतको नियमित सफाइले स्वास्थ्यका धेरै जोखिमबाट जोगाउँछ । दाँत सफा…