लामो समय टिभी हेर्नुहुन्छ ? सावधान !

मनोरञ्जन गर्न टिभी हेरिन्छ । तर टिभी हेर्न लतले शरीरमा गंभिर असर परिरहेको हुन्छ । अमेरिकाम गरिएको एक अध्ययनले टिभी हेर्नु निकै खतरनाक हुने निस्कर्ष निकालेको छ । टिभी हेर्दा त्यसको प्रकाशले सोझो असर गर्ने मात्र नभई अरु विभिन्न किसिमको समस्या समेत हुने अध्ययनमा उल्लेख छ ।टिभी हेर्ने बानी स्वास्थ्यका लागि राम्रो नहुने कुरा त…

Logo