सावधान ! मह खान नजान्दा विष बन्न सक्छ

धेरै खायो भने चिनी पनि तितो हुन्छ । औषधी पनि विष हुन्छ । महको हकमा पनि यो कुरा लागु हुन्छ । मह धेरै खाने कुरा त होइन नै, नमिलाइ खाने कुरा पनि होइन । मह आफैमा भने सर्वगुण भएको चिज हो । महले स्वास्थ्यमा निकै फाइदा गर्छ । तर मिलाएर खान चाहि जान्नुपर्छ ।यदि जथाभावी…

Logo