कतिपय महिलाले आफ्नो शरीरको अनावश्यक रौं हटाउन रेजर वा शेभिङ क्रिम लगाउ“छन् । यो पुरुषले प्रयोग गर्नका लागि बनाइएको हो । कति महिला पुरुषको परफ्युममा लोभिन्छन् । पुरुषले प्रयोग गर्ने यस्ता गु्रमिङ प्रोडक्ट महिलाको लागि हानिकारक हुनसक्छ ।छाला विशेषज्ञका अनुसार पुरुष र महिलाको छालामा एकै किसिमको हुदैन । पुरुषको छाला महिलाको तुलनामा निकै बाक्लो र…