के तपाईलाई छिटो छिटो पिसाब लाग्छ ? यो मृगौला रोगको लक्षण पनि हुन् सक्छ । छिटो छिटो पिसाब लाग्दा व्यक्तिगत मात्र होइन साथीभाइहरु माझ पनि अफ्ठेरो हुन्छ । यो समस्याको समाधान घरेलु तरिकाले पनि गर्न सकिन्छ । मेथीमेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ हुन्छ ।दहीदहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु…