तपाईंहामी के देख्छौँ भने कतिपय मानिस बारम्बार बिरामी भइरहन्छन् । सधैं न्याङन्याङ र झ्याउँझ्याउँ गरिरहन्छन् । एउटा व्यथाबाट पार पाइसकेको हुदैन, अर्कोले दपेटिहाल्छ । सधैँको हीँ हीँ । के तपाईंको परिवारका सदस्यलाई पनि यसप्रकारको समस्या छ ? छ भने बुझ्नुस्, यसो हुनुको कारण इम्युन सिस्टम वा रोगप्रतिरोधी क्षमता कमजोर हुनु हो ।इम्युन सिस्टम बलियो बनाउनका…