मुगु,केएमसि पूर्व विद्यार्थी संघको आयोजनामा सोमबार श्री नेपाल राष्ट्रिय आधारभूत मा.वि, छायानाथ रारा नपा वडा नं ५, मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा रोगीको परिक्षण सँगै निःशुल्क औषधि वितरण कार्यक्रम समेत सम्पन्न भएको…