नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् ।आज मन्त्रालयमा पदभार ग्रहण गर्दै ढकालले गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभ रूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिए । उनले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगत रूपमा जानकारी…