नोवेलमा मुटुको समस्या भएको विरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी

विराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरिरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा विरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ । प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ । तर विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एक जना विरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ…

Logo