विदेशीले नेपालमै विश्वविद्यालय खोले पनि विद्यार्थी विदेशिने क्रम राेकिँदैन -प्रिन्सिपल सुरेन्द्र सुवेदी

परम्परागत शैलीभन्दा फरक ढंगको शिक्षण विधि अंगालेको कलेज हो काठमाडौँ मोडल कलेज अर्थात केएमसी । २३ वर्षअघि सन् २००० मा काठमाडौँको बागबजारमा खोलिएको केएमसीबाट १५ हजार बढी विद्यार्थी उत्तीर्ण भएका छन्। देश बाहिरका विभिन्न प्रतिष्ठित युनिभर्सिटीसँगको सहकार्यमा नविनतम शिक्षण विधिहरु अवलम्बन गर्दै केएमसीले विद्यार्थी केन्द्रित सिकाईलाई आफ्नो रणनीतिमा राखेको छ। विश्व बैंकको कर विशेषज्ञसहित विभिन्न राष्ट्रियस्तरका कर्पाेरेट…

Logo