दसैंको बेला मागेको आशिर्वाद लाग्दो रहेछ, मन्त्री भएँ : डोबाटे विश्वकर्मा

गण्डकीमा ६० सांसद छन् । संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ । यहाँ कोटा मात्रै पुगेन, मन्त्री मण्डलमा रेकर्ड कायम भयो । अघिल्लो सरकार हुँदा ७ जना मात्रै मन्त्री थिए । एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर ११…

Logo