नयाँ पार्टी गठन भएमा ओली समूहका धेरै साथीहरूले नेपाल समूहलाई साथ दिन्छन्ः भवानी खापुङ

माधव नेपाललाई नयाँ पार्टी फुटाउन सजिलो हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश तयार पारेपछि सबैतिर चर्को आलोचना भएको छ। माधव समूहले आफ्नो पक्षमा २४ जना सांसद पुगेको दाबी गर्दै आएको छ र, अध्यादेश जारी हुनेबित्तिकै नयाँ पार्टी गठन हुने जनाइएको छ। यसैबीच, देउवा सरकारलाई विश्वास मत दिने माधव समूहका २२ जना सांसदलाई एमाले निष्कासन गर्ने…

Logo