यसरी नै संक्रमण बढिरहे एक सातामै नेपालमा स्वास्थ्य संकट आउँछः डा.सन्तोष दुलाल (अन्तर्वार्ता)

नेपालमा कोरोना नयाँ भेरियन्टका कारण संक्रमण तीव्र रुपमा फैलिएपछि अवस्था विकराल बन्दै गएको छ। नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। संक्रमणबाट ३ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने अझै ५४ हजार ४१ संक्रमित रहेका छन्।  दिनानुदिन संक्रमण दर बढ्दै गएपछि यसले स्वास्थ्य प्रणालीमा…

Logo