मेडिकल सुपरभिजनमा गर्नुपर्ने सौन्दर्य उपचार पार्लरले गर्नु हुँदैन

सुन्दर देखिन जो पनि चाहन्छ । कुनै दुर्घटनामा परेर भएका दाग हटाउन गरिने उपचारलाई अपवाद मान्ने हो भने त्वचा कसरी सुन्दर बनाउने र के गर्दा आफू राम्रो देखिन सम्भव छ भनेर उपाय खोज्ने मानिसहरु धेरै छन् । शरीरको बोसो घटाउनेदेखि सर्जरी गरेर अनुहार राम्रो बनाउन चाहने धेरै छन् । थरीथरीका रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोग बढेका…

Logo