विवाह पछि किन मोटाउछन् महिला ? यी हुन् कारण

सरिता महर्जन ।   विवाहित आफन्तहरुलाई संझिनुहोस् त, दुब्ला मानिसहरु पनि विवाह पछि रातारात मोटाएको पाउनु हुनेछ । किन ? यसको जवाफ भने लामो छ । यी कारणले विवाहपछि तौल बढ्छ १. विवाह पछि व्यस्त दैनिकीको कारण कतिपय महिलाहरु पूर्ण निन्द्रा निदाउँदैनन् । अध्ययन अनुसार स्वास्थ्यको लागि दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ…

Logo