अब महिलाको विकिनीले नै सफा गर्नेछ फोहर पानी

एजेन्सी २२ असार २९७४ । अहिले संसारमा यस्तो स्विंमग सुटको विकास भएको छ , जसले तपाई पौडिरहँदा पानीलाई सफा गर्नेछ । थ्रीडि प्रिन्टेड स्पोन्ज सुट विकनी निके लचकदार समेत छ । यसले स्पोन्जको काम गर्नेछ । त्यस्तै प्रदुषित पानीलाई शरिरमा छिर्न दिदैँन । तपाई पौडिरहँदा यसले समून्द्रको पानीलाई समेत सफा गर्नेछ ।इलेक्टिकल इन्जिनियर मिह्री ओजकानको नेतृत्वमा…

Logo